साझा कथा । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम सिरिजको पहिलो खेलमा विशाल स्कोर बनाएको नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ । बिहीबारदेखि नेपालको त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले २९८ रनको लक्ष्य दिएको थियो । पिएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन मात्र बनाउन सक्यो । उसका […]

