स्ववियु निर्वाचन – के छन् विद्यार्थीका एजेण्डा ?

साझा कथा । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो […]

पल शाह काण्डमा अविवेकी अदालत – न्यायाधिसमाथि कारबाहि हुनुपर्दैन ? (भिडियो)

साझा कथा टिप्पणी नेपालको अदालतले अभिनेता पल शाहलाई १ बर्ष यथेष्ट प्रमाण विना कैदमा पठायो । पल शाह नयाँ पात्र होइनन् जसलाई नेपालका अदालतले फसाएका छन् । सयौँ मानिसहरु छन्, जो अनाहकमा अदालतका शिकार बनेका छन् । कुनै सतही कारणमा मुद्दा दायर गर्यो, कसैले फेक दाबी गर्यो, बदनियतका साथ आरोप लगायो, त्यसकै आधारमा अदालतले धेरैको […]

शेयर बजार निरन्तर ओरालो, राष्ट्रपतिको चुनावपछि के होला ?

साझा कथा । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहँदा कारोबार रकम पनि घट्दै गएको छ । यस साताको सोमबारदेखि नेप्से ओरालो लागेसँगै बुधबार नेप्से परिसूचक १९९५.४९ मा आइपुगेको छ । नेपाली शेयर बजार हल्लाहरुको पछि लाग्ने गरेको टिप्पणी पनि हुने गरेको छ । राष्ट्रपतिको निर्वाचन घोषणा भएसँगै ओरालो लाग्न थालेको नेप्सेमा चुनावसम्म गिरावट आउने […]

ग्रिस रेल दुर्घटना – ३२ को मृत्यु

साझा कथा । ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ । ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा […]

बेलायतमा चरम आर्थिक संकट – एकजनाले पाउँछन् दुईवटा टमाटर

साझा कथा । कुनै समय विश्वभर आफ्नो साम्राज्य विस्तार गरेको युरोपेली राष्ट्र बेलायतमा यतिबेला आर्थिक मन्दीको सन्त्रास छ । कुनै समय विदेशीहरुको लागि आकर्षक गन्तव्य मानिएको बेलायत यतिबेला बस्नका लागि योग्य नभएको ठाउँ भनेर चित्रण गरिएको छ । बेलायतका नागरिकहरु बाँच्नको लागि संकटको सामना गरिरहेका छन् । बेलायतमा अहिले व्यापक चिसो छ । चिसोको कारण […]

पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङलाई कति होला सजाय ?

साझा कथा । भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत नौ जनालाई दोषी ठहर गरिएपनि सजाय किटान गरिएको छैन । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कसुर ठहर गरेको हो । उनीहरुलाई फागुन २५ गते सजाय तोकिने बताइएको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र नेपाली काँग्रेसका सांसद टेकबहादुर […]

साउनयता साढे ४ लाख मलेसिया र खाडी गए, युरोप अमेरिकाको हिसाबै छैन

साझा कथा । रोजगारीको अभावमा नेपाल छाड्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । काम गर्ने अवसर प्राप्त नहुनु त छँदै छ, प्राप्त भएका रोजगारीबाट रोजीरोटी समेत नचल्ने अवस्थाका कारण विदेश जानेको संख्या दिनदिनै बढिरहेको छ । अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको उल्लेख्य श्रम जनशक्ति जाँदा यहाँ भने चिन्ता छाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक […]

“राष्ट्रपति र सभामुख एउटै पार्टीको हुनुहुन्न”

साझा कथा । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफुहरु सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन् । मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् । अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको […]

रामचन्द्र पौडेल अभागी कि भाग्यमानी ?

साझा कथा टिप्पणी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई धेरैले हरुवा नेता वा अभागी नेताको रुपमा चिन्छन् । हार्दा हार्दा हैरान भएका नेताले राष्ट्रपति पाउने भयो भनेर धेरै खुशी पनि भइरहेका छन् । तर उनको राजनैतिक इतिहास भन्छ, उनी पटकपटक जितेका भाग्यमानी नेता हुन् । २०१७ सालदेखि राजनीति सुरु गरेका पौडेल ८० बर्ष पुग्नै लाग्दा […]

सरकारी वेबसाइटहरुबीच एकरुपताको प्रयास

साझा कथा । सरकारी निकायहरुको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन् । यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग […]

आइपिओ खुलाउदै मोदी इनर्जी लिमिटेड

साझा कथा । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ […]

राष्ट्रपति भोटका लागि सबै राजनीतिक दललाई कांग्रेसको पत्र

साझा कथा । नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गरेको पत्र सोमबार पठाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही फागुन १३ गते कांग्रेस, नेकपा  (माओवादी […]

ग्यास सिलिन्डरमा लेखिएको मिति एक्सपायरी डेट हो त ?

साझा कथा विशेष ग्यास सिलिन्डरमा एक्सपायरी डेट होइन, परीक्षण मिति हुन्छ | एक्सायरी डेट भनेको म्याद गुज्रने मिति हो । म्याद गुज्रेपछि त्यसलाई नष्ट गरिन्छ, फालिन्छ । तर, ग्यास सिलिन्डरमा लेखिएको मिति सकिएपछि त्यसलाई नष्ट गरिदैन– परीक्षण गरिन्छ । त्यसैले ग्यासमा लेखिएको मिति एक्सपायरी डेट होइन, परीक्षण मिति हो । तर, जब परीक्षण गर्दा फेल […]

चैत्र १२ भित्रै विश्वासको मत लिँदै प्रधानमन्त्री, क्याबिनेट विस्तार राष्ट्रपतिको चुनावपछि

साझा कथा । सत्ता साझेदारहरु नेकपा एमाले, राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने देखिएको छ । सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी समेत सरकारबाट बाहिरिएको छ तर समर्थन कायमै राखेको छ । यो परिस्थितिमा प्रधानमन्त्री प्रचण्डमाथि संवैधानिक दायित्व थपिएका छन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा फेरि विश्वासको […]

पशुपति सरसफाईका लागि ३ महिने अभियान, हिन्दु विश्वविद्यालय स्थापनाको योजना

साझा कथा । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । उनले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न […]

कसले भन्छ रामचन्द्र पौडेललाई हरुवा नेता ? (भिडियो)
पल शाह छुटेसँगै सन्दीपलाई पनि मिल्यो न्याय

साझा कथा । कलाकार पल शाह थुनामुक्त भएकै दिन सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पनि धरौटीमा छाड्ने आदेश सदर गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । अदालतले उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । नाबालिग […]

हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालको सानदार जित

साझा कथा । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै जित निकालेको छ । नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । यूएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको […]

प्रधानमन्त्रीसमक्ष एमालेका मन्त्रीहरुको सामूहिक राजीनामा

साझा कथा ।  नेकपा (एमाले)का मन्त्रीहरुले सामुिहक राजीनामा दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका […]

स्वतन्त्र पार्टीको सरकारलाई समर्थन कायमै, राष्ट्रपतिमा भने अनिर्णित

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली […]

अभिनेत्री शिल्पा र निर्माता छवि बीचको सम्बन्धविच्छेद टुंगियो

साझा कथा । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद टुंगिएको छ । काठमाडौं जिल्ला अदालको फैसलाअनुसार शिल्पाले छवीको आधा सम्पत्ति पाउने भएकी छन् । छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि खारेज भएको छ । छविको चौथो श्रीमतीको रुपमा भित्रिएकी शिल्पाको छविसँग लामोसमय सम्बन्ध टिक्न सकेन । विवाह गरेको केही समयपछि नै […]

६१ दिनमै सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता तर प्रदेशमा अनिर्णित

साझा कथा । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र प्रधानमन्त्रीले नेकपा एमालेलाई […]

ठ्याक्कै एक बर्षमा रिहा भए पल शाह

साझा कथा । तनहुँ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाह रिहा भएका छन् । गत बर्षको फागुन १५ गते पक्राउ परी एक बर्षको कारागार जीवनपछि फागुन १५ गते नै उनी बाहिर निस्किएका छन् । उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो । शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका […]

कुहिरोसँग लुकामारी (फोटो फिचर)

आइतबार साँझ पानी परेपछि काठमाडौंमा सोमबार विहान कुहिरो लाग्यो । पानी परेपछि आकाश खुल्ने अपेक्षाविपरित कुहिरो लागेपछि चिसो बढेको थियो । कुहिरोसँगै लुकामारी गर्दै गरेको चन्द्रागिरि नगरपालिका क्षेत्र.. तस्बिरः प्रकाश गोपाली

“तरकारी खेतीबाट आनन्द तर कहिलेकाँहि भारतीय तरकारीले मार्छ”

साझा कथा । कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्छन् । पक्की घरमा बस्छन् । खेत जोत्नका लागि उनीसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उनले व्यावसायिक तरकारी खेतीबाट जोडेका हुन् । डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका चौधरीले वर्षमा […]

सुरु भयो होली – हनुमानढोकामा चीर ठड्याइयो, मिथिलामा नाचगान

साझा कथा । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज […]

रिहा भए पल शाह, अभियोग दाबी पुगेन

साझा कथा । उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । यो सँगै आवश्यक प्रक्रिया पुरा गरी पल शाह रिहा हुँदैछन् । उनी भोली रिहा हुने बताइएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । अभियोग दाबी नपुगेको भन्दै अदालतले सफाइ […]

जान्नुहोस् दाँत दुखाइ हुँदा घरमै गरिने उपचार विधि (स्वास्थ्य टिप्स)

बेलाबखत दाँत दुखेर मानिसहरु हैरान हुन्छन् । अस्पताल जानुअघि घरमै केहि विधि अपनाएर दाँत दुखाई कम गर्न सकिन्छ । तर दाँत धेरै दुखेमा भने चिकित्सकसँग परामर्श लिनुपर्छ । जान्नुहोस् दाँत दुख्दा घरमै गरिने उपचार विधि: १. नुन–पानीले कुल्ला गर्ने एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ। […]

हिउँदे बर्षाले रुझायो काठमाडौं, कतै असिना (फोटो फिचर)

साझा कथा । राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिसम्म केहि स्थानमा पानी पर्न सक्ने जनाएको छ । काठमाडौंमा मनसुन बाहिरिएपछि पहिलो पटक पानी परेको छ । पाँच महिनापछि बर्षा भएपछि मानिसहरु हिउँदे बर्षाको मजा लिइरहेका छन् । पश्चिमी वायुको […]

“प्रचण्ड हातमा चक्कु लिएर बसेका थिए, तर फूल हो भने”

साझा कथा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन् । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री प्रचण्ड अन्यत्रै गएको भन्दै व्यंग्य गरे । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर […]

“राष्ट्रपति सर्वसम्मत बनाउने प्रयास भइरहेको छ, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद बनाइँदै छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भावी राष्ट्रपतिलाई सर्वसम्मत बनाउन प्रयत्न भइरहेको बताएका छन् । १० वर्षे जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २८ औँ स्मृति दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले फागुन २५ गतेसम्ममा सहमतिमै राष्ट्रपति चयन हुने सम्भावना पनि रहेको दाबी गरे । उनले भने, ‘नेकपा एमालेसँग पनि निरन्तर कुरा भइरहेको छ, […]

रीता थापा बनिन् दोहोरी गीत प्रतिष्ठानकी निर्विरोध अध्यक्ष

साझा कथा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । धादिङबेसीमा भएको प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनबाट थापामगर सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । लोक दोहोरी क्षेत्रमा डेढ दशकदेखि सक्रिय थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र […]

हात्तीको उपद्रव – हिँडडुल गर्न पनि गाह्रो, सुत्न समेत सकस

साझा कथा । महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जङ्गली हात्तीको त्रास छाएको हो । शनिबार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा […]

फेरि मेट्रोरेलको चर्चा, ५ बर्षपछि के होला राजधानीको हालत ?

साझा कथा । काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले निर्वाचित भएकै दिन काठमाडौंमा मेट्रोरेल र मोनोरेल चलाउने दाबी गरेका थिए । तर उनको कार्यकालमा न त सो सम्बन्धमा अध्ययन अनुसन्धान भयो, न त प्रगतिको सिन्का भाँचियो । काठमाडौं महानगरको बागडोर सम्हाल्न आइपुगेका बालेन शाहले निर्वाचित भएलगत्तै मोनोरेल सम्भव नभएपनि मेट्रोरेल चलाउन सकिने र त्यसको लागि […]

सन्दीप लामिछानेको मुद्दाको छिनोफानो आज

साझा कथा । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आज आइतबारका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई […]

बालेन शाहले राजीनामा दिने ? “पार्टीभन्दा माथि देश छ”

साझा कथा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई राजीनामा दिन दबाब आएको छ । मेयर शाह आफैँले फेसबुक स्टाटस लेख्दै आफूलाई राजीनामा दिन भनिएको दाबी गरेका छन् । उनले लेखेका छन्, “मलाई आज राजीनामा दिन लगाउँदैछन् । यो देश कहिल्यै बन्दैन ।” राजीनामा दिन लगाउन खोज्ने तत्व र व्यक्ति को हो भन्ने उनले प्रष्ट खुलाएका […]