आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै नायिका करिश्मा मानन्धन साइबर व्युरो पुगेकी छन् । रास्वपाका सभापति रवि लामिछानेसँग नाम जोडिएपछि अभिनेत्री मानन्धरले साईवर ब्युरोमा उजुरी दिएकी छन् । युट्युबमा अन्तर्वार्ता दिएर चर्चा कमाइरहेका डिल्लीराम खनालविरुद्ध उजुरी गर्न उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेकी हुन् । एक युट्युब च्यानलमा खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग […]

