कुलेखानी बाँध

कुलेखानी बाँध नेपालको बागमती प्रदेशको मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी नदीमा रहेको बाँध हो । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् – 📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

थिंकर गाउँ

थिंकर गण्डकी प्रदेशको मुस्ताङको लोमान्थाङमा रहेको एउटा गाउँ हो तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् – 📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

सञ्चालनमा आयो ‘हङ्ग्री वेल्स’

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्समा रेष्टुरेन्टमा स्थानीय नेपाली […]

आज भानु जयन्ती

रासस । भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔं भन्ने नाराका साथ आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार […]

नेपाल मानव धर्म सेवाले मनायो गुरु पूर्णिमा

साझा कथा । नेपाल मानव धर्म सेवा समितिले देश भरि रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरुमा भक्तहरुको महान चाड गुरु पूर्णिमा भव्य रुपमा सम्पन्न गरेको छ । गुरु पूर्णिमाको अवसरमा आयोजित महान सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले गुरुको आशिर्वाद थापेर आफ्नो भक्ति सफल बनाउनुपर्ने बताउनुभयो । गुरुप्रति […]

प्रा. डा दीपक अर्याल :  त्रिभुवन विश्वविद्यालयमा उपकुलपति

काठमाडौं । ३० वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राडा दीपक अर्यालले  त्रिभुवन विश्वविद्यालयमा  उपकुलपतिको जिम्मेवारी पाएका छन्। २०५२ सालदेखि त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका दीपक अर्याल वरिष्ठ साहित्यकार स्व भैरव अर्यालका जेठा छोरा हुन्। आईएस्सी अमृत साइन्स क्याम्पसबाट गरेका अर्यालले बीएस्सी त्रिचन्द्र क्याम्पसबाट गरेका हुन्। स्नाकोत्तर तहमा मौसम विज्ञान विषयमा उनी त्रिविको गोल्ड मेडलिस्ट समेत हुन्। जापानको […]

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औँ वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए । काठमाडौंमा […]

 नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा विकास गर्नृका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ  र नेपाल चेम्बर अफ कमर्स को सूचना प्रविधि समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीले वकालत, लगानी, नेटवर्किङ र संयुक्त पहलहरू मार्फत आईटी उद्योगको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। यो सम्झौता  तीन वर्षसम्म लागू […]

यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर

काठमाडौं , नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र असार २७ बाट देशभर प्रदर्शनमा आउँदैछ । पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर […]

बन्दीपुर

बन्दीपुर नेपालको गण्डकी प्रदेशको तनहुँ जिल्लामा अवस्थित पहाडी बस्ती र गाँउपालिका हो। बन्दीपुरले आफ्नो पुरानो सांस्कृतिक मन्दिरहरू, पवित्र गुफाहरू, चाडपर्वहरू र नेवारी वास्तुकला संरक्षण गरि राखेको छ। बन्दीपुरका लोकप्रिय आकर्षणहरूमा पहाडहरूमा आदिवासी गाउँहरू, हरिया जगलहरू, र पहाडी पदमार्गहरूमा पैदल यात्राको लागि उपयुक्त छन् । यो एशियाको दोस्रो ठूलो र नेपालको सबैभन्दा ठूलो गुफा सिद्ध गुफा, […]

अस्पतालमा  सेवा ठप्प , मर्कामा  बिरामी

साझाकथा, काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारिएको छ । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै असार २३ देखि देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् । आकस्मिकबाहेकका सेवा बन्द भएपछि उपचारका निम्ति अस्पताल पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् […]

घट्यो महँगी

साझा कथा । जेठमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.७२ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्ष जेठमा मुद्रास्फीति ४.१७ प्रतिशत थियो । जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत […]

जेठमै भित्रियो पौने २ खर्ब

चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो । २०८२ जेठको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो । चालु आव जेठसम्म वैदेशिक […]

अभिलेख | Eposode-40
घान्द्रुक गाउँ

घान्द्रुक गाउँ नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा पर्छ। पोखराबाट ३२ किलोमिटर उत्तर पश्चिममा अवस्थित यस गाउँमा पोखराबाट सार्वजनिक बस र निजी ट्याक्सीहरू सजिलै पुग्न सकिन्छ। घान्द्रुक नेपालको अन्नपूर्ण आधार शिविर र अन्नपूर्ण सर्किट पदयात्राको लागि मुख्य प्रवेश द्धारका रुपमा मानिन्छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको […]

सहकारीका बचतकर्ताको तीन अर्ब ७१ करोड फिर्ता

रासस, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ रुपैयाँ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ । कार्यालयका अनुसार, सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरूको ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार ७३० रुपैयाँ बचत हिनामिना, अपचलन र दुरुपयोग भएको भनी उजुरी दिएका […]

युवा विद्यार्थीहरूलाई करियर परामर्श

कीर्तिपुर स्वयंसेवक समाजले स्मार्ट इन्फोटेक र एनसिसिएस कलेजसँगको सहकार्यमा २०८२ असार २१ मा हालसालै एसईइ स्नातकहरूका लागि करियर परामर्श कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका १४४ विद्यार्थीहरूले यस सत्रमा भाग लिएका थिए । युवा विद्यार्थीहरूलाई एसईइ पछिको निर्णय लिने महत्वपूर्ण चरणमा निर्णय गर्न मद्दत गर्ने उद्देश्य राखी समाजले परामर्श […]

बागलुङ कालिका भगवती मन्दिर

कालिका भगवती मन्दिर, जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ। पश्चिम नेपालको बागलुङ नगरपालिकाको दक्षिण पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित छ। मन्दिरको प्रांगणमा प्रत्येक मुख्य दिशामा चारवटा प्रवेशद्वारहरू छन्। मन्दिर परिसरमा शिव, राधाकृष्ण, लक्ष्मीनारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको विशाल सङ्ग्रह छ। मन्दिरको प्रमुख […]

नेन्युल

नेन्युल गण्डकी प्रदेशको मुस्ताङको लोमान्थाङमा अवस्थित एउटा बस्ती हो र यसको उचाइ ३,८३२ मिटर छ। नेन्युल फुवा गाउँको नजिकै र नामग्याल नजिकै अवस्थित छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः […]

धुम्बा ताल

धुम्बा ताल (२८३० मिटर) नेपालको मुस्ताङ जिल्लामा जोमसोम र ठिनी गाउँ नजिकै अवस्थित एक सुन्दर, पवित्र ताल हो। यो यसको सफा पानी र नीलगिरी पर्वतको फेदमा रहेको रमणीय स्थानको लागि परिचित छ। यो ताललाई बौद्ध र हिन्दू दुवैले पवित्र मान्छन् र यो त्यही ठाउँ हो जहाँ बौद्ध विद्वान पद्मसम्भवले प्रार्थनाको लागि पानी चढाउन ताल सिर्जना […]

रामग्राम स्तूप

रामग्राम स्तूप नेपालको परासी जिल्लाको रामग्राम नगरपालिकामा अवस्थित एक स्तूप हो। नेपालको पुरातत्व विभागको अनुसन्धान अनुसार, गौतम बुद्धका अवशेषहरू भएको यो बौद्ध तीर्थस्थल मौर्य र गुप्त कालको बीचमा निर्माण गरिएको थियो । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् […]

त्रिभुवन पार्क

त्रिभुवन पार्क नेपालको थानकोटमा रहेको काठमाडौँको दक्षिण(पश्चिम कुनामा अवस्थित एक लोकप्रिय सार्वजनिक पार्क हो। स्वर्गीय राजा वीरेन्द्रले आफ्ना हजुरबुबा राजा त्रिभुवनको सम्मानमा सन् १९७२ मा स्थापना गर्नुभएको यो पार्क १।३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र शैक्षिक भ्रमण, विद्यालय पिकनिक, कर्पोरेट पिकनिक र पारिवारिक जमघटका लागि लोकप्रिय गन्तव्य हो। पार्कले वरपरको क्षेत्रफलको सुन्दर दृश्य प्रदान […]

इन्द्रदह

इन्द्रदहको आफ्नै सांस्कृतिक महत्व छ। यस पोखरीमा स्नान गरेमा सबै रोगहरू निको हुने विश्वास गरिन्छ। सत्ययुगमा स्वर्गका राजा इन्द्रू यहाँ आएर स्नान गरे भन्ने मिथक छ। प्रत्येक भाद्र शुक्ल पूर्णिमाको दिन, बसन्तपुरमा इन्द्र जात्रा मनाएको एक दिन पछि, हजारौं मानिसहरू यस पोखरीमा स्नान गर्न यस ठाउँमा आउँछन् तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो […]

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इन्फिल्ड’

काठमाडौं ।  कलाकार सन्दीप क्षेत्रीलाई अल्फा अटोमोटिभ प्रालिले‘ फेस अफ रोयल इन्फिल्ड का रूपमा नियुक्त गरेको छ। दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जनताको मन जित्न सफल क्षेत्रीको सादगी, आत्मविश्वास, स्वतन्त्र सोच र मोटरसाइकलप्रतिको गहिरो रुचिलाई यस भूमिकाका लागि उपयुक्त मानिएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड नेपालले सन्दीप क्षेत्रीमार्फत आन्तरिक […]

मच्छेगाउँ

मच्छेगाउँ, मध्य नेपालको बागमती प्रदेशको काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ मा पर्ने एउटा गाउँ हो। गाउँको बीचमा एउटा प्राचीन मत्स्यनारायण मन्दिर छ। यो मूल रूपमा लगभग ५०० वर्ष पहिले निर्माण गरिएको प्रमाण छ। मन्दिर प्राकृतिक मुहानको पानीले घेरिएको छ। त्यो पानीमा स्नान गर्नाले शरीर, मन र आत्मा शुद्ध हुन्छ भन्ने विश्वास गरिन्छ। यसबाहेक, […]

अभिलेख | Episode 39
अभिलेख | Episode 38
अभिलेख | Episode 37
अभिलेख | Episode 35
अभिलेख | Episode 34
अभिलेख | Episode 33
अभिलेख | Episode 32
अभिलेख | Episode 31
अभिलेख | Episode 29
अभिलेख | Episode 28
अभिलेख | Episode 24