Author: Sajha Katha
बेसीशहर नेपालको गण्डकी प्रदेश, लमजुङ जिल्लाको एक नगरपालिका र जिल्ला सदरमुकाम हो। बेसीशहर नगरपालिकाको उत्तरबाट अन्नपूर्ण २, माछापुच्छ्रे, लमजुङ हिमाल हेर्न सकिन्छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। […]
काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ । बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ।
लमजुङ जिल्लामा रहेको समुद्री सतहबाट २,१०० मिटरको उचाइमा रहेको घलेगाउँ लोकप्रिय रमणीय पर्यटकीय गन्तव्य हो। घलेगाउँलाई एसियाको नमुना पर्यटन गाउँको रूपमा पनि चिनिन्छ। यो नेपालको क्होलासोथर ग्रामीण नगरपालिकामा अवस्थित छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧 sajhakatha@gmail.com […]
पुमा गाउँ समुद्र सतहबाट १७०० मिटरको उचाइमा अवस्थित छ। भौगोलिक रूपमा यो पहाडी छ, जहाँबाट मानिसहरूले विश्वका अग्ला हिमालहरू सहित अन्नपूर्ण र मनास्लु हिमालय श्रृंखलाहरू हेर्न सक्छन्। यो गाउँ बेसीशहर नगरपालिका वडा नम्बर ६, लमजुङ, नेपाल अन्तर्गत अवस्थित छ। पुमा गाउँलाई नेपाली भाषामा पुमा गाउँ र गुरुङ भाषामा “पोमा नशा” भनिन्छ, जसको अर्थ “नशा” हो। […]
काक्रेबिहार, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा रहेको शिखरा शैलीको बौद्ध मन्दिर हो। यो १२ औं शताब्दीमा निर्माण गरिएको थियो भने १८० हेक्टर जमिनमा फैलिएको छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् : 📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर […]
मायादेवी मन्दिर लुम्बिनीमा अवस्थित एक प्राचीन बौद्ध मन्दिर हो, जहाँ गौतम बुद्ध जन्मिएको स्थानको रूपमा विशेष श्रद्धा गरिन्छ । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् – 📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटो: प्रकाश गोपाली
फोटो: प्रकाश गोपाली
साझाकथा, काठमाडौ । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । प्राधिकरणमा विमानहरुको रेगुलेसन तथा सुरक्षा सम्बन्धी विभागसमेत हेर्दै आएका कर्णले […]
साझाकथा, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा झन्डै १० हजार विद्युतीय गाडीहरु ९ईभी० आयात भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले यस अवधिमा आयात गरेका ईभीको मूल्य २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ छ । नेपालमा […]
भिरकोट नगरपालिकाको छ्याङछ्याङदीमा अवस्थित मन्दिर र धार्मिक पौराणिक कथा यससँग जोडिएको छ। भगवान शिवले आफ्नी मृत पत्नी सती देवीको शरीरलाई विश्व भ्रमणमा लैजाँदा उनको शरीरको एक भाग यस मन्दिर क्षेत्रमा खसेको मानिन्छ। भगवान शिवसँग जोडिएको यस मन्दिरमा महाशिवरात्रिको दिन विशेष गरी पूजा गर्नेहरूको भीड लाग्छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? […]
साझाकथा, काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाडौं फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन् । उनले आइतबार बिहान पाँचौँपटक सगरमाथा शिखर चुमेकी थिइन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् । त्यसअघि उनले सन् […]
१३५० ईसा पूर्वमा स्थापित आलमदेवी मन्दिरले छुट्टै धार्मिक विश्वास राख्छ। दशैंको नवमी पूजामा आलमदेवीबाट आशीर्वाद लिन नेपालभरका भक्तजनहरू भेला हुन्छन्। मन्दिर बाहिर पनि पशुबलि दिइन्छ। यो पवित्र मन्दिर पूर्व राजपरिवारको कुल मन्दिर पनि हो। आलमदेवी मध्य नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा रहेको छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ […]
१८ औं गभर्नरका रुपमा नियुक्त विश्व पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्नियाबाट विद्यावारिधी गरेका छन् । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । २०७८–८० मा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक […]
साझाकथा, काठमाडौं। कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा नवउद्यमशीलता प्रवर्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ। उद्यमशीलता प्रवर्धन गर्न स्टार्टअप नीति पूर्ण कार्यान्वयन, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिइएको कांग्रेस केन्द्रीय सदस्य एवं पुस्तकालय तथा […]
अन्नपूर्ण चौथो हिमाल, अन्नपूर्ण पर्वत शृङ्खलाको एक हिमाल हो भने यसको उचाई ७५२५ मिटर अग्लो रहेको छ। यो पहिलो पटक १९५५ मा हेन्ज स्टेनमेट्जको नेतृत्वमा जर्मन अभियानले नर्थ फेस र नर्थवेस्ट रिज हुँदै आरोहण गरेको थियो। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र […]
लुप्रा गाउँ नेपालको मुस्ताङ जिल्लामा रहेको एउटा सानो बस्ती हो, जुन प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ नजिकै अवस्थित छ। यो तल्लो मुस्ताङ क्षेत्रमा अवस्थित छ, जुन यसको अद्वितीय परिदृश्य, प्राचीन गुम्बा र समृद्ध सांस्कृतिक सम्पदाको लागि परिचित छ। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र […]
रुम्जाटार, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा रहेको बजार । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् – 📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली
लोकरक ब्यान्ड ‘नेपथ्य’ले कर्णालीको भेगलाई पछ्याउँदै तयार पारेको गीत ‘कर्नालीका छाइला’ आजबाट युट्युबमा रिलिज गरिएको छ । लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा भूषण दाहालको निर्देशनमा नेपालयका लागि अल थ्री मिडिया घरले यस गितको म्युजिक भिडियो तयार पारेको हो ।कर्णालीमै आधारित भएर हालै त्यस भेगको यात्रा गरी तयार गरीएको म्युजिक भिडियोमा डिओपी डोरबहादुर कटुवाल कुमार हुन भने कर्नालीका छाइला म्युजिक […]
पताले डाँडा, जहाँबाट सगरमाथा हिमाल सहित अरु हिमालयको मनमोहक दृश्यहरू देखिने डाँडा हो । समुन्द्र सतहबाट २,८०० मिटरको उचाइमा अवस्थित पताले डाँडा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला बीचको सिमानामा पर्दछ । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् – 📧 […]
साझा कथा । यस भिडियोमा तपाईंले पाउनुहुनेछ सबै १२ राशिको लागि प्रेम, स्वास्थ्य, करियर र आर्थिक स्थितिको विस्तृत भविष्यवाणी। तपाईको राशिमा के-कस्ता परिवर्तनहरू आउँदैछन्? कुन राशिको भाग्य चम्किनेछ र को सतर्क रहनुपर्छ? मेष देखि मीनसम्म सबै राशिको मासिक राशिफल ज्योतिष शास्त्र अनुसार ग्रहहरूको चाल र प्रभाव सरल उपाय र सुझावहरू
तिंकर गाउँ नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित एक हिमालयी गाउँ हो। नेपालको उत्तरपश्चिम कुनामा ३,६५० मिटर उचाइमा अवस्थित, यस गाउँको उत्तरमा चीनको तिब्बत क्षेत्र र पश्चिममा भारतको उत्तराखण्ड राज्यसँग सिमाना जोडिएको छ। यस गाउँमा तिंकर नदी छ, जुन छाङ्गरु गाउँ नजिकै महाकाली नदीमा मिसिन्छ । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ […]
चंखेली हिमाल, नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लामा अवस्थित ४२१० मिटर अग्लो हिमाल हो। तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् – 📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

