साझाकथा काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयको साढे २२ हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमण तथा विवादमा परेको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८० /८१ मा २२ हजार ५६५ रोपनीभन्दा बढी जग्गा अतिक्रमण तथा विवादमा परेको हो । प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३७ हजार […]

