काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले थप नयाँ उचाई हासिल गरेको छ । सुनको मूल्यले १ लाख ९० हजार पार गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको […]

