साझा कथा । भूकम्प आउने त्रासमा ज्वालामुखी गाउँपालिकास्थित खरीका स्थानीयहरुले टहरो र त्रिपालमै रात कटाए । खरी केन्द्रविन्दु बनाएर बडादसैंको महाअष्टमीको विहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्प पछि आइरहेको पराकम्पका कारण उनीहरुले टहरोमै दसैं मनाउँदै छन् । घटस्थापनाको दिन मूल घरमा जमरा स्थापना गरेको भए पनि बस्ने र खाने त्रिपालमै गर्ने गरेको उनीहरुको भनाइ […]

