साझा कथा । काठमाडौँ उपत्यका सहित देशभरि बढेको गर्मी अझै बढ्ने देखिन्छ । यस वर्ष समयमै मनसुन नभित्रिने मौसमविद्हरुले बताएसँग केही दिन गर्मी अझ बढ्ने पक्कापक्की भएको हो । पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव थोरै हुने भएकाले बादल लागेर राहत हुने भएपनि जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् […]

