साझा कथा । विद्यार्थीभन्दा ठूलो किताबको झोला बोक्नु पर्ने बाध्यताबाट आलोचित भइरहेका विद्यालयहरुले अब ‘बुक फ्रि डे’ अभियानको सुरुवात गरेका छन् । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि प्रत्येक शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्नु पर्ने गरि कार्यक्रम सार्वजनिक गरेसँगै महानगरपालिका भित्रका अधिकांश विद्यालयहरुले यो अभियानलाई साथ दिएका छन् । पाँच दिन पाठ्यक्रम अनुसारको पढाई गर्ने […]

