टीकापुर सरकारी जग्गा कीर्ते प्रकरणः सीआईबीको नजरमा रेशम र आरजु

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलाली जिल्लाको टीकापुरस्थित ३० बिगाहा सरकारी जग्गा अनियमितता प्रकरणको कीर्तेतर्फ अनुसन्धान सुरु गरेको छ । टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर नगर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको […]