साझा कथा । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित आफ्नो घरमा मृत भेटिएका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत […]
अभिनेता सारुक ताम्राकार घरमा मृत फेला
