साझा कथा । नेदरल्याण्ड्सविरुद्ध आईसीसी टि-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको आवश्यकता थियो । […]
टि-२० विश्वकपः पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
