आयरल्याण्डमाथि नेपालको दोस्रो शानदार जित

साझा कथा । घरेलु मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड ‘ए’लाई बलिङको निम्तो दिएको नेपालले सबै ओभर खेलेर ७ विकेट गुमाएर १ सय ९८ रनको लक्ष्य दिएको थियो । जसमा आयरल्यान्ड ‘ए’ले १८ दशमलव ३ ओभरमा १ सय […]