साझा कथा । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट १२ दल र आठ स्वतन्त्र गरी २० जना उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका थिए । जसमा एक जना स्वतन्त्र उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएपछि अब मैदानमा १९ जना उम्मेदवारको भिड्न्त हुने पक्का छ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको […]