उपनिर्वाचनमा एमालेको ‘क्लीन स्वीप’- इलामबाट सुहाङ, बझाङमा दमनबहादुर

साझा कथा । बैशाख १५ गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको अन्तिमतिर पुग्दा इलाम– २ र बझाङ– १(क) मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । नेकपा एमालेले दुबै क्षेत्रमा जीत निकाल्दै आफ्नो ‘गढ’ कायम गरेको छ । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी २७ हजार ७ सय ७२ […]

कहिले पाउँछन् विदेशिएका नेपालीले मताधिकार ?

रितेश पन्थी । यही बैसाख १५ गते इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को लागि उपनिर्वाचन हुँदै छ । निर्वाचनलाई स्वच्छ, भयमुक्त, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सधैँजसो निर्वाचन आयोग खटिएको छ । निर्वाचन आचारसंहिता लागिसकेको र चुनावको लागि चुनाव चिन्ह दिएको हुँदा सम्बन्धित ठाउँमा निर्वाचनको माहोल […]

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

साझा कथा । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य […]