एसईई परीक्षाः तीन घण्टामा भविष्य कोर्दै पाँच लाख विद्यार्थी

साझा कथा । आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यस वर्षको परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी छन्। आजदेखि सुरु भएको (एसईईं) परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सुरु हुनेछ । र, पहिलो दिन अर्थात आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुदै […]