साझा कथा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यसवर्ष सोचे अनुरुपको आएन । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक नतिजामा ४७ दशमलव ८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् वा उत्तीर्ण भएका छन् । ५० प्रतिशत विद्यार्थी पनि परीक्षामा उत्तीर्ण हुन नसकेपछि अहिले सरकारदेखि विद्यालय, शिक्षक/शिक्षिका र विद्यार्थीहरुका कमिकमजोरीका विषयमा बहस हुन थालेको छ । तर, देशभरका […]
