चार कीर्तिमान रच्दै नेपालले जित्यो एसिया कपको पहिलो खेल

साझा कथा । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले चार कीर्तिमान बनाउँदै विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गर्दै खेलको प्लेयर अफ् […]

एसिया कप: नेपाल र युएई भिड्दै, कस्तो होला प्रदर्शन ?

साझा कथा । महिला एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपालले शुक्रबार युएईसँग प्रतिष्पर्धा गर्दै छ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ । तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोली विरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो […]

एसिया कप खेल्ने नेपालको सपना सेमिफाइनलमै रोकियो

साझा कथा । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी–२० एशिया कपमा छनौट हुन असफल भएको हो । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा सेमिफाइनलमा युएईले निकै खराब ब्याटिङ गरेको नेपाललाई ६ विकेटले पराजित गरेको […]