साझा कथा । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । यूएईको ६ महत्वपूर्ण विकेट लिन सफल भुर्तेलले जवाफी व्याटिङमा पनि […]
