एसीसी प्रिमियर कप: नेपालको कर्म बलियो कि भाग्य ? (भिडियो)

वर्षाका कारण खेल नरोकिएको भए सायदः नेपालले यतिखेर एसीसी प्रिमियर कप २०२३ को उपाधी उचालिसकेको हुन्थ्यो । किनकी, नेपालको कर्म अर्थात काम÷मेहनत बलियो थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटको क्षतिमा केवल १ सय ६ रन मात्र बनाउन सक्यो र वर्षाका कारण […]