आज कक्षा १२ को परीक्षा: यो वर्ष तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी

साझा कथा । कक्षा १२ को परीक्षा आज (शुक्रबार)देखि देशभर एकैसाथ सुरु भएको छ । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा  बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम […]