साझा कथा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोल्टी होटलमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारी अमिर अल थानीबीच काठमाडौंको होटल सोल्टीमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटपछि कतारी राजाले आज प्रधानमंत्री सँग केही सम्झौताहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । […]
