कतारी राजाको दुई दिने कार्यक्रम तालिकाः कति बजे कोसँग भेट ?

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् । अमिर शेख दुईदिने भ्रमणका लागि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आएका हुन् ।उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनको आगमनको अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । यस्तो छ अमिर […]