साझा कथा । बजेट ल्याउनुपर्ने मितिको दुई दिनअघि प्रमुख प्रतिपक्षीको विरोधबिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतवार नै सदनमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण समेत पेस गर्दै चालु आर्थिक वर्षमा झण्डै चार प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान सार्वजनिक गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अगाडी […]
