नेपालले एसीसी प्रिमियर कप जित्दै गर्दा मलाई चाहिँ अर्कै चिन्ता थियो । कीर्तिपुर रंगशालामा देखिएको यतिबिघ्न फोहोर कस्ले सफा गर्लान् ? सामान किनेका छन्, लगेका छन्, खाएका छन्, फोहोर रंगशालाभरि फालेका छन् । सुनेको त हो, रंगशालामा फालिएका फोहोर उठाउँछन् रे । तर, गेम सकियो – दर्शकहरु भटाभट हिड्न थाले – रंगशालानै रित्तो हुन थालिसक्यो […]
कीर्तिपुर रंगशालामा फोहोर उठाउने को हुन् ? (भिडियो)
