साझा कथा । मिटरमा कुद्ने अंक जस्तै छिटो छिटो कुद्ने ब्याज अर्थात मिटरब्याज । साधारण लेखपढ गर्न नजान्ने र गरिब किसानहरुलाई साहुमहाजनहरुले ऋण प्रवाह गर्ने र मिटरको गतिमा ब्याज असुल गर्ने प्रक्रिया हो मिटर ब्याज । मिटर व्याज अर्थात साँवाको दोब्बर, तेब्बर हुँदै कैयौँ गुणा धेरै रकम तिर्दा पनि साँवा तिर्न नसकिने अवैधानिक खेल । […]
