साझा कथा । यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन् । म्याग्दिको मंगला गाउँपालिका–१ भर्जुलामा बसोवास गर्दै आएकी उनि अहिले ८२ वर्षीकी भएकी छन् तर उनको काम गर्ने आट र हौसला उस्तै छ । परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुन्छ। झोला, गलबन्दी, […]
