साझा कथा । बलिउड अभिनेता गोविन्दाले सधैं माधुरी दीक्षित आफुलाई सबैभन्दा मनपर्ने नायिका बताउदै आएकाछन । पत्नी सुनिता आफ्नो जीवनमा नआएको भए उनी माधुरी सँग डेट गर्ने प्रयास गर्ने समेत भन्न भ्याए । बलिउड बबलसँगको अन्तर्वार्तामा, गोविन्दा र सुनिताले र्यापिड फायर राउन्ड खेले जहाँ सुनितालाई उनको पतिको मनपर्ने सह–अभिनेत्रीको नाम अनुमान गर्न भनियो । उनले […]
