चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

साझा कथा । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा गरिएका छन् । त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै […]

‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा एक/दुई हप्तामै निर्णय हुन्छ’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक–दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन् । विहिबार विहान भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले एक–दुई हप्तामा निर्णय हुने बताए । उनले अलपत्र परेको क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै सुरू गर्ने बताए । ‘क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक […]