एजेन्सी । छिमेकी देश भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचनका क्रममा प्रतिस्पर्धी दलबीच भएको हिंसात्मक झडपमा चार जनाको ज्यान गएको छ । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएको झडपमा परि राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् । एक जनाको भने विपक्षी दलका कार्यकर्तालाई तर्साउन आफै बम बनाइरहेका बेला त्यो बम […]
