पढ्दै गरेका बालबालिकालाई फुर्सदको समयमा कहाँ घुमाउने भन्ने चिन्ता धेरै अभिभावकलाई छ । काठमाडौं उपत्यकामा धेरै गन्तव्य भएर पनि सही गन्तव्य छनोट गर्न अझ गारो छ । उनीहरुको पढाइलाई पनि सहयोग पुग्ने र दिनभर भरपुर मनोरञ्जन पनि लिन सकिने ठाउँ पाउनै मुस्किल छ । त्यसो हो भने एक दिन स्वयम्भूस्थित नेपाली सेनाको छाउनी संग्रहालयमा जानुहोस्, […]
