साझा कथा । सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् । उनले लेखेका छन्: ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा […]
सन्दीपले भने: देशको सपना पूरा भएकोमा खुसी छु
