साझा कथा । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला […]
