साझा कथा । नेपाल भूगोलमा सानो र आर्थिक हिसाबले केहि तल भए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । हुन त घुमफिर गर्नका लागि आत्तिएको मनलाई कस्ले पो समाल्न सक्छ र ? त्यसमाथि नयाँ वर्ष पनि आउँदै छ । नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न […]