जापानमा जमेका प्रदिप थापाको संघर्षको यात्रा (भिडियो)

प्रदिप थापा जापानमा जमेका एक नेपाली तरकारी व्यवसायी हुन् । करिब २८ बर्षदेखि जापानको टोकियोमा बस्दै आएका उनी त्याहा को एक तरकारी व्यवुसायीका मालिक बनेका छन् । उनै प्रदिप थापाको संघर्षको यात्रा “दि ब्राबो डेल्टा शो” मा पस्केका छौं । थप कथा भिडियो मार्फत –भिडियो हेर्नका लागि LINK: https://www.youtube.com/watch?v=56hqEeOp3qM

देशमा जनअसन्तुष्टि चुलिदै गर्दा अरुणकुमारले गरेको ‘राजनीतिक विश्लेषण’ (भिडियो)

टेलिभिजनकर्मी भूषण दाहालद्वारा सञ्चालित ‘द ब्राभो डेल्टा शो’को भाग – १४० मा राजनीतिक बिषयमा बिश्लेषण गर्ने विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौं । कार्यक्रम हेर्नका लागि LINK : https://www.youtube.com/watch?v=qQzA4CSIsxY

युरोपमा नेपाली भट्टी पसल (भिडियो)
गाईजात्राको इतिहास के छ ? (भिडियो)
“हिमालयन वाइल्ड याक’ले विश्व चिनिएका दीपको कथा: भाग- २ (भिडियो)

काभ्रेको खार्ता गाउँमा जन्मेका दीप जर्गा मगर जो एस.एल.सी. सकेपछि काम र दामको अपेक्षामा काठमाडौं आए र त्यहाँ एक रेष्टुरेण्टमा भाडा माझ्ने काम गर्न थाले काम गरेको पैसा समेत नपाएका उनले पछि त्यो काम छोडे र अर्को रेष्टुरेण्टमा टेबल सफा गर्ने काम पनि गरे काम गर्दै जादा दीपले दुबई या कतार जाने सोच बनाइसकेका थिए […]

सुरक्षा संवेदनशीलता (भिडियो)
नेपालमा ऊर्जाको सम्भावना (भिडियो)

नेपाल चीन र भारत बिचमा अवस्थित भूमिद्वारा घेरिएको देश हो । हाम्रो जलस्रोतबाट करीब ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भए पनि उत्पादन शुरू गरेको एक शताब्दी वित्दा पनि ७ सय मेगावाटमा सीमित हुनु परेको छ । बढ्दो औद्योगिकीकरण, सवारी साधनहरूको बढ्दो माग, यातायात क्षेत्रमा भएको तीव्र वृद्धि, विद्युतीय सामानप्रतिको आकर्षण, दिनानुदिन बढ्दै गइरहेको […]

नेपालमा गर्न सके अवसर नै अवसर: ढकाल (भिडियो)

अर्थतन्त्रको विषयलाई लिएर गत साता नवनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र उनकै समर्थनमा बनेका निवर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनबीच निकैबेर दोहोरी चल्यो । दुबैले आफू अनुकूलको तर्कहरु पेश गरे । ओलीले संबोधनको सुरुवातमै अर्थतन्त्र डामाडोल रहेको र २०४६ साल पछिकै निराशजन्य स्थितिको चित्रण गरे । आयात निर्यात घटेको, लक्ष्य अनुसार राजश्व उठ्न नसकेको, बैंकमा पैसा […]

नयाँ समीकरण मात्र: यात्रा कि गन्तव्य (भिडियो)

‘ब्राभो डेल्टा शो’मा भूषण दाहालसँग नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला ।

राजनीतिमा संकट चुलिदै गर्दा राजेशले गरेको ‘देश विश्लेषण’ (भिडियो)

साझा कथा । शेरबहादुर देउवा र केपी ओलीबीच रातको १२ बजे सत्तासमीकरण परिवर्तन गर्ने सम्झौता भएसँगै देशको राजनीति संकटको द्वारमा छ । एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड आजको दिनसम्म पनि प्रधानमन्त्रीको रुपमा विराजमान छन् । उता, एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेका छन् । आजको अवस्था हेर्ने हो भने देउवा र ओलीबीचको […]

बहसमा सनातन धर्म (भिडियो)
मुक्त कमैया, हलिया र हरवाका समस्या समाधानमा मन्त्रीको प्रतिवद्धता (भिडियो)

बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कपिलवस्तु १ बाट निर्वाचित उनी मुक्त बँधुवा कृषि मजदुरहरुको विषयमा जानकार व्यक्ति पनि हुन् । गाउँसमाजमा मुक्त बँधुवा कृषि मजदुरहरुले भोगिरहेका समस्यासँग निकट रही सिंहदरबार छिरेका उनी आज तीनै व्यक्तिहरुको समस्या समाधान गर्ने केन्द्रिय निकायमा छन् । तर, के […]

“म ०८२ सालको पार्टी सभापतिको प्रतिस्पर्धी हुँ”: गगन (भिडियो)

नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक दलमध्येको एक । नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा नेपाली कांग्रेस पर्यायनै बन्ने गरेको छ । राणाशासनदेखि राजतन्त्रसम्मको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका सधैं गर्वको विषय बन्छ । तर, करीब ८० वर्ष लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टी भित्रको […]

नेपालमा सौर्य ऊर्जाको सम्भावना (भिडियो)

साझा कथा । एक समय थियो, जुन समय १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेका हामीलाई हिजोआज आक्कलझुक्कल हुने लोडसेडिङले कुनै पीडाबोध गराउँदैन । लोडसेडिङले त्राहिमाम् भएको बेला जेनेरेटरको चर्को शुल्क भोगेर उज्यालो बालेका हाम्रा लागि केही महंगो पर्ने बिजुलीको बिल पनि सामान्य नै लाग्न सक्छ । तर, जलविद्युत र सौर्य ऊर्जालगायत […]

भुइँ मान्छेको कथा (भिडियो)

साझा कथा । बाजे बराजुदेखि बुबाआमा र आफू समेत मालिकको घरमा बँधुवा श्रमिकको रुपमा बसेर काम गर्नु परेको पीडा उनीहरुलाई नै महशुस हुन्छ, जसले पुस्तौंपुस्ताको जिन्दगी यसैगरी बिताए । यस पटक विशेषतः मधेश प्रदेशका केही जिल्लामा रहेका मुक्त हरवाचरवाहरुको यस्तै पीडादायी कथा ‘भुइँ मान्छेको कथा’का रुपमा ‘ब्राभो डेल्टा शो’मा पस्केका छौं ।

कार्यविधिमा अल्झेको मुक्त कमैयाको पुनरुत्थान (भिडियो)

साझा कथा । एक समय थियो जतिबेला आफ्नो अस्तित्व र जीविकाको लागि श्रमिकहरु जमिन्दारको ऋण, जमिन र खाद्यान्हसित बाँधिएका हुन्थे । उनै अस्वतन्त्र बधुवा कृषि श्रमिकलाई नै कमैया, हलिया र हरवाचरवा भन्ने गरिन्थ्यो । पूर्वी तराईमा यसको नाम हरवाचरवा रह्यो भने पश्चिमी तराईमा कमैया, अनि मध्य र पश्चिमी पहाडी क्षेत्रमा हलिया । जहाँ जसरी चिनिए […]

भुषण दाहालको ‘द ब्राभो डेल्टा शो’ हिमालय टेलिभिजनमा आउँदै

टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित द ब्राभो डेल्टा शो नयाँ शैली र प्रस्तुतिका साथ पुनः दर्शक माझ आउने भएको छ । १ सय २४ भाग लामो यात्रापछि केही समय विश्राम लिएको यस कार्यक्रमको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । प्रत्येक सोमबार प्रशारण हुने यस कार्यक्रम साझा कथा युट्यूब च्यानलबाट समेत प्रशारण हुनेछ । […]