चैते धानखेतीतर्फ किसानको आकर्षण

साझा कथा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ किसानहरु आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टलएक हजारले वृद्धि भएपछि झापाका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा विगतमा तीन हजार २५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार २५० रुपैयाँ प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज […]