उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगिता

साझा कथा । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गते (शनिवार)देखि गोदावरीमा हुने भएको छ । नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शनिबार प्रतियोगिता शुरु हुन लागेको हो । वैशाख १५ सुरु हुने प्रतियोगितामा काठमाडौं जिल्लाको ९, ललितपुर जिल्लाको ४ स्थानीय तहको ५ टोली […]