इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन गर्दै नेपालका जनक दीप

साझा कथा । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्षसमेत रहेका जनक दीप पराजुलीले यती बेला इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन गर्दैछन् । पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको उक्त फिल्म दक्षिण भारतीय फिल्म निर्देशकहरु आर्यन प्रताप, स्टेफन एम.जोसेफसंगै मिलेर उनी फिल्म ‘सत्य मगला’ को निर्देशन गर्न लागेका हुन् । निर्माण युनिटले फिल्मको नेपाल सेड्युअलको निर्देशनको जिम्मा जनकदीपलाई […]