साझा कथा । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले उनीविरुद्ध जाहेरी दिएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् । बस्नेतले […]
![](https://sajhakatha.com/wp-content/uploads/2024/04/Mahesh-basnet-150x150.jpg)