टी-२० विश्वकपः पहिलो खेलमा नेदरल्यान्ड्ससँग भीड्दै नेपाल, नयाँ इतिहास कोर्ने पक्का

साझा कथा । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार राति संयुक्त राज्य अमेरिकास्थित डलासको ग्रान्ड प्रायरी स्टेडियममा ९ः १५ बजेबाट सुरु हुनेछ । नेपाली टोली एक दशकपछि टी–२० विश्वकप फर्किएको छ । दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन् । सुपर-८ को लक्ष्य राखेको […]