‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’ (तस्विरसहित)

साझा कथा । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेसनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई‘’ बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का अध्यक्षसहितको टोली विद्यालय परिसर पुग्दा दैनिक कक्षा प्रारम्भ भइसकेको थियो । विद्यालयमा नेपालीसहित जापानी र […]