नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक दलमध्येको एक । नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा नेपाली कांग्रेस पर्यायनै बन्ने गरेको छ । राणाशासनदेखि राजतन्त्रसम्मको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका सधैं गर्वको विषय बन्छ । तर, करीब ८० वर्ष लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टी भित्रको […]
