वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिज: जितका लागि नेपालले पायो १६१ रनको लक्ष्य

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ । टीयू खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले […]

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो

साझा कथा । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो । नेपालले शनिबार भएको पहिलो खेलमा चार विकेटले जित निकालेको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज “ए” सँग सिरिज खेलेको […]

एक दिवसीय विश्वकप क्रिकेट छनोटमा नेपाली टोलीले पनि खेल्ने

साझा कथा । आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ । आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । आयरल्यान्डले विश्वकप सुपरलिगको शीर्ष आठमा रहँदै सोझै छनोटले मौका गुमाएको हो । आयरल्यान्ड र […]