दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि-ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद९आइसिसी०ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । इङ्ग्ल्यान्डका क्रिकेटर लियाम लिभिङस्टोन शीर्षस्थानमा छन् भने उनीपछि दिपेन्द्र […]

विश्वकप छनोट लिग-२: आज नेपाल र क्यानडा भिड्दै

साझा कथा । विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल घरेलु टोलीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज […]

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

साझा कथा । घरेलु मैदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन […]