इस्टर्न जोन कप: सिङ्गापुरविरूद्ध शानदार जीतसँगै नेपाल फाइनल प्रवेश

साझा कथा । नेपाल एसीसी यू-१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब आउँदा मङ्गलबार फाइनलमा मलेसियासँग खेल्नेछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा […]