निरन्तर बढ्दै सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य

साझा कथा । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले […]