टि-२० विश्वकपः पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

साझा कथा । नेदरल्याण्ड्सविरुद्ध आईसीसी टि-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको आवश्यकता थियो । […]

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

साझा कथा । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच […]

नेपालले अमेरिका र क्यानडाविरुद्ध वार्म-अप खेल खेल्ने- यस्तो छ तालिका

साझा कथा । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि–२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार नेपालले मे २७ मा क्यानडा विरुद्ध खेल्नेछ भने मे ३० मा अमेरिकाको सामना गर्नेछ । नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट […]

हरित रोजगारीका निम्ति कोरियाले नेपाललाई ९८ लाख डलर दिने

साझा कथा । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका०मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिजः नेपालको लगातार तेस्रो हारसँगै सिरिज गुमायो

साझा कथा । । नेपालविरुद्धको चौँथो खेलमा वेस्ट इन्डिज ‘ए’ २८ रनले विजयी भएको छ । यो सँगै वेस्ट इन्डिजले एक खेल अगावै सिरिज जितेको छ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिजः नेपाल ७६ रनले पराजित

साझा कथा । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिज: जितका लागि नेपालले पायो १६१ रनको लक्ष्य

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ । टीयू खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले […]

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो

साझा कथा । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो । नेपालले शनिबार भएको पहिलो खेलमा चार विकेटले जित निकालेको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज “ए” सँग सिरिज खेलेको […]

एसिया कप खेल्ने नेपालको सपना सेमिफाइनलमै रोकियो

साझा कथा । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी–२० एशिया कपमा छनौट हुन असफल भएको हो । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा सेमिफाइनलमा युएईले निकै खराब ब्याटिङ गरेको नेपाललाई ६ विकेटले पराजित गरेको […]

एसीसी प्रिमियर लिगः हङ्‌कङलाई हराउँदै सेमिफाइनलमा नेपाल

साझा कथा । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पार्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा […]

आयरल्याण्डमाथि नेपालको दोस्रो शानदार जित

साझा कथा । घरेलु मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड ‘ए’लाई बलिङको निम्तो दिएको नेपालले सबै ओभर खेलेर ७ विकेट गुमाएर १ सय ९८ रनको लक्ष्य दिएको थियो । जसमा आयरल्यान्ड ‘ए’ले १८ दशमलव ३ ओभरमा १ सय […]

आयरल्याण्ड ‘ए’ विरूद्ध‍क‍ो सिरिज: नेपालले पायो १२२ रनको लक्ष्य

साझा कथा । नेपालले आयरल्याण्ड ‘ए’सँगको अभ्यास खेलमा १२२ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सार्बाधिक ४६ रन जोडे । उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन […]

आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य, गुलशनको उत्कृष्ट ब्याटिङ

साझा कथा । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको आयरल्यान्डलाई नेपालले ५० ओभर खेल्दै २६९ रनको लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भएको हो […]

यसरी बनेको थियो सिंगापुर, नेपाल कहिले बन्छ ?

चरम गरिबी, चरम वेरोजगारी, अपराधहरुको श्रृंखला, भूगोलका हिसाबले अत्याधिक जनसंख्या अनि अशिक्षा । ठ्याक्कै नेपालसँग मेल खाने अवस्था थियो सिंगापुरमा सन् १९६० को दशकमा । यस्तो अवस्थामा रहेको देशले १५ बर्षको अवधिमा चमत्कार गर्यो र अहिले एशियाको शीर्ष धनी राष्ट्रमा दरिएको छ । कसरी बन्यो होला सिंगापुर ? सिंगापुरबाट नेपालले के सिक्न सक्छ ? संस्कृत […]