साझा कथामा नयाँ कार्यक्रम “अभिलेख”को पहिलो शृङ्खला (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत नयाँ कार्यक्रम ‘अभिलेख’को पहिलो शृङ्खलामा बुधवार ‘विज्ञ नचाहिने देश’ सम्बन्धी प्रा.डा. मुकेश कुमार चालिसेसँग गरिएको कुराकानी।।। “अभिलेख” एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण […]