पार्किङ शुल्कबाटै कमाऊ धन्दामा पाटन अस्पतालः (भिडियो)

विशेष कथा । पाटन अस्पताल भित्रको ठेक्कापट्टा पनि गज्जबको रहेछ । अलि अगाडि हामीले शौचालयको ठेक्कापट्टा देखायौं – जहाँ विरामीले पनि पैसा नतिरी शौच गर्न पाउँदैनथे । आज सवारीसाधन पार्किङमा उस्तै लुटतन्त्र छ । अस्पतालमा पुग्ने विरामी, विरामी कुरुवा, विरामी भेट्न जाने पाहुना कसैलाई छाड्दैन पाटन अस्पतालले । सबैसँग उस्तैगरि पैसा असुल्छ । सरकारी अस्पतालमा […]